अध्यधिक मादकपदार्थ सेवनबाट एकको मृत्यु

March 10, 2024
- ADVERTISEMENT -

चितवन / रत्ननगर नगरपालिका वडा नं–४, देवौलीस्थित बेहोस अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय अनिल विक रहेका छन् । निजको भिनाजु जीवन सुनारले उपचारको लागि भरतपुर अस्पताल लगेका थिए । उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

निज युवकले अत्यधिक मादक पदार्थ सेवन गरेकोले मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -