Sunday, September 19, 2021
Home पर्यटन / व्यापार

पर्यटन / व्यापार

tourism

आजदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू

काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू...

सौराहाका गाइडहरुले भने हाम्रा लागि खोप कहिले आउछ

चितवन २६ असार । नेचर गाईड एशोसियसन चितवनले कोरोना विरुद्धको खोप विभिन्न ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड १९ महामारीका...

गैँडाकोटको मौलाकालिकामा केबुलकार निर्माणको काम शुरु

नवलपुर, १० जेठ । देशकै प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट-१ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट...

आजदेखि प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा टेलिकमको ‘भीओएलटीई’ सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गरेकाे छ । कम्पनीले विश्व दूरसञ्चार तथा...

बहराइन राजपरिवारको टोलीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ | बहराइनको राजपरिवारका सदस्यसहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल...

कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग

कोरिया, २३ वैशाख । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु...

काठमाडौं-तराई द्रुतमार्ग निर्धारित समयमै पूरा हुँदै

काठमाडौं, बैशाख १९ । तराईरमधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । (फास्ट–ट्र्याक)...

कोरोना कहर : फेरी सुनसान बन्यो चितवनको सौराहा

चितवन । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको...

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सौराहाका होटलमा बुकिङ रद्द

सौराहा । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका...

प्रधानमन्त्री निवास बालुवाटारबाट सीता-रामका मूर्ति माडीको अयोध्यापुरी ल्याइँदै

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सीता तथा लक्ष्मण र...
- Advertisement -

ताजा खबर

पढ़नई पर्नी