आगामी आर्थिक बर्षभित्रै भुमिहीन सबैलाई लालपुर्जा वितरण गरिने

96

चितवन १५ जेठ

भुमिहीनलाई आगामी आर्थिक बर्षभित्रै सबैलाई लालपुर्जा वितरण गरिने भएको छ। पूर्वकमलरी, हरूवा चरूवा तथा अन्य बिपन्न बर्गलाई लालपुर्जा हस्तान्तरण गर्न सरकारले ६८ करोड बिनियोजन गरेको छ। आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले उक्त घोषणा गरेका हुन।