मोडेल प्रतिष्ठा राउत इटालीको मिलान फेसन सप्ताहमा

84

काठमाडौं । लन्डनमा बस्दै आएकी मोडेल प्रतिष्ठा राउत इटालीको मिलान सहरमा आयोजित मिलान फेसन सप्ताहमा सहभागी भएकी छिन । उनी २० सेप्टेम्बेरमा इटालीको मिलान सहरमा एलेना साभोले आयोजना गरेको कार्यक्रम मा सहभागी भएकी हुन ।
मोडेल राउत लन्डनमा चलिरहेको मिस युनिभर्स इंगलैंड २०२१ को फाइनलमा पुगेकी छिन । हाल उनी मिस युनिभर्स इंगलैंड २०२१ को फाइनल को तयारीमा लागि रहेकी छिन ।