विधान महाधिवेशन : एमालेको लोगो परिमार्जन

109

काठमाडौं १७ असोज  । नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने छ ।

विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।