एमालेको सत्रु कोही छैन् : ओली

41

चितवन । नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओलीले एमालेको सत्रु कोही नभएको बताएका छौं । पार्टीको दसौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेले कसैसंग सत्रुता नसाध्ने बताए ।
एमाले राष्टिय एकता र सामाजिक सद्भावको पक्षमा रहेको भन्दै ओलीले राष्टिय एकता कायम एमाले प्रतिबद्ध रहेको बताए ।