आगामी चुनावपछि एमालेको सरकार बन्छ : ओली

44

चितवन । नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओलीले आगामी चुनाब पछि एमालेको सरकार बन्ने दावी गरेका छन् । पार्टीको दसौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी चुनावमा एमालेको बहुमत आउने र एकल सरकार बन्ने बताए ।
आफ्नै सरकार बनेपछि जनताको विकास र समृद्धिको आंकक्षा पुरा गर्ने बताए ।

उनले एमालेले कसैसंग सत्रुता नसाध्ने बताए । एमाले राष्टिय एकता र सामाजिक सद्भावको पक्षमा रहेको भन्दै ओलीले राष्टिय एकता कायम एमाले प्रतिबद्ध रहेको बताए ।