अर्थ / समाजदेशप्रमुख समाचारसमाचार भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य By Chief Editor - June 16, 2022 12 Share Facebook Twitter Google+ WhatsApp काठमाडौं,२ असार । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।