रविको समर्थनमा जारी प्रर्दशन उग्रबन्दै,प्रहरीको गाडी तोडफोड

833

चितवन ३२ साउन । रवि लामिछानेको समर्थनमा हिजो देखि भरतपुरमा जारी प्रर्दशन उग्रबन्दै गएको छ । प्रर्दशनकारीहरु उग्रबन्दै गएपछि झडप सुरु भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरका छन । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंख्यामा प्रहरी परिचालन गरिएको छ ।