अर्थ
रत्ननगरमा आबधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण
सरस्वती लामा रत्ननगर । रत्ननगर नगरपालिकाले नगरको दीर्घकालिन विकासको लागि तीन महत्वपूर्ण योजना निर्माणको थालनी गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा योजना तर्जुमा सहित नगरको दीर्घकालिन विकासको लागि आबधिक योजना, मध्यकालिन खर्च संरचना निर्माणको थालनी गरिएको हो । आगामी आर्थिक बर्षको…