बैँक/बित्त
विदेशमा रहेका व्यक्तिको परिवारलाई वित्तीय साक्षरता
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ४ मा बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको परिवारलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रावासन(समी) कार्यक्रम अन्तर्गत सो वडाका २६ जनालाई सो सम्बन्धी प्रशिक्षण दिइएको हो । ६ महिना…