२९औं वन्यजन्तु सप्ताह : सौराहामा बुढीराप्ती नदी सरसफाई
रत्ननगर । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत बुधबार बुढिराप्ती नदी सरसफाई गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा चित्रसारी पुलदेखि डुंगाघाट सम्म सरसफाई गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सरसफाई कार्यक्रमको रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतोले उद्घाटन…